ne_tn/1sa/21/03.md

1.6 KiB

अहिले

दाऊदले कुराकानीको नयाँ भागको सुरुआत गर्दैछन् ।

तपाईंसँग के छ?

अर्को अनुवादः "मलाई दिन सक्नुहुने तपाईंसँग के खानेकुरा छ ?" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

पाँच वटा रोटी ... मलाई दिनुहोस्

यो एउटा विनम्र अनुरोध हो ।

साधारण रोटी

पुजारीहरूले आराधनामा प्रयोग नगरेका रोटी

पवित्र रोटी

पुजारीहरूले आराधनामा प्रयोग गरेका रोटी

ती जवान मानिसहरू स्‍त्रीहरूबाट अलग बसेका छन् भने यहाँ पवित्र रोटी छ

यसलाई एउटा पुरा वाक्य बनाएर अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तपाईंका जवान मानिसहरू हालै महिलाहरूसँग सुतेका छैनन् भने तिनीहरूले यो पवित्र रोटी खान सक्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद