ne_tn/1sa/18/20.md

1.7 KiB

मीकलले दाऊदलाई प्रेम गर्थिन्

यहाँ" प्रेम" को अर्थ तिनमा दाऊदप्रति रोमाञ्‍चक भावना थियो ।

तिनीहरूले दाऊदलाई भने

यहाँ "तिनीहरूले" मानिसहरूलाई जनाउँछ जसले मीकलको भावनाबारे पत्ता लगाए । यसले दाऊद र मीकललाई जनाउँदैन ।

पलिश्तीहरूका हात उसको विरुद्धमा परोस्

कसैलाई हानि गर्नुबारे यसरी बताइएको छ कि मानौं त्‍यो अर्को व्‍यक्तिमाथि हात हाल्नुथियो । यहाँ शाऊलले दाऊदलाई मार्नुलाई जनाउँदैछ । १८:१७ मा यस्तै समान वाक्यलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवादः ताकि तिनलाई पलिश्तीहरूले मारून् । "1 Samuel 18:17(हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-euphemism]])

तिमी मेरो ज्‍वाइँ हुनेछौ

"तिमी मेरो छोरीको पति हुनेछौ"

शब्द अनुवाद