ne_tn/1sa/18/17.md

1.9 KiB

तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस् ।

कसैलाई हानि गर्नुबारे यसरी बताइएको छ कि मानौं त्‍यो अर्को व्‍यक्तिमाथि हात हाल्नु थियो । यहाँ शाऊलले दाऊदलाई मार्नुलाई जनाउँदैछ । अर्को अनुवादः "तिनलाई मार्ने म हुनेछैन;म तिनलाई पलिश्तीहरूद्वारा मार्न लगाउनेछु । " (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-euphemism]])

राजाको ... म को हुँ र मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल को हो र?

दाऊदले आफू शाऊलको जुवाइँ हुन अयोग्‍य भएको देखाउन यो आलङ्कारिक प्रश्‍न गर्छन् । अर्को अनुवादः "राजाको ... म कोही होइनँ र मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल खासै महत्‍वपूर्ण छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

राजाको ज्वाइँ

" राजाकी छोरीको पति"

शब्द अनुवाद