ne_tn/1sa/18/10.md

1.6 KiB

शाऊलमा परमेश्‍वरबाटको हानिकारक आत्मा आयो

यहाँ "शाऊलमाथि ... आयो" ले हानिकारक आत्‍माले शाऊललाई प्रभाव पार्‍यो भन्‍ने जनाउँछ ।यस सन्दर्भमा यसको अर्थ यसले शाऊललाई सतायो र बौलाहजस्‍तै बनायो । 1 Samuel 16:15 मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

परमेश्‍वरबाटको हानिकारक आत्मा

यहाँ "हानिकारक आत्मा" ले " दुःख दिने आत्मा" वा " दुष्‍ट आत्मा" लाई जनाउँछ ।1 Samuel 10:6 मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनले ... अगमवाणी बोले

"अनि तिनलाई पागलपनले छोप्यो"

परमप्रभु तिनीसँग हुनुहुन्थ्यौ

"परमप्रभु दाऊदसँग हुनुहुन्थ्यौ"

शब्द अनुवाद