ne_tn/1sa/16/14.md

1.7 KiB

हानिकारक आत्मा

यसले " दुःख दिने आत्मा" वा " दुष्‍ट आत्मा" लाई जनाउँछ ।

हाम्रो मालिकले आज्ञा गर्नुहोस्

सेवकहरूले शाऊललाई तृतीय पुरुषमा " हाम्रो मालिक" भनेर सम्‍बोधन गर्छन् । अर्को अनुवादः "तपाईं, हाम्रो मालिक, आज्ञा गर्नुहोस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

तपाईंको सामु भएका सेवकहरूलाई ... खोज्‍न ... आज्ञा गर्नुहोस्

सेवकहरूले आफैलाई तृतीय पुरुषमा " तपाईंको ... सेवकहरू" भनी सम्‍बोधन गर्छन् । अर्को अनुवादः "हामी, तपाईंको सामु भएका तपाईंका सेवकहरूलाई ... खोज्‍न ... आज्ञा गर्नुहोस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

तपाईंमाथि

"तपाईंलाई दुःख दिने"

शब्द अनुवाद