ne_tn/1sa/16/22.md

2.3 KiB

दाऊद मेरो सामु खडा होस्

यहाँ "मेरो सामु खडा होस्" वाक्-पद्धति हो जसको अर्थ शाऊलको सेवामा निरन्तर लागिरहे । अर्को अनुवादः "दाऊद मेरो सेवामा लागिरहोस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उसले मेरो दृष्टिमा निगाह पाएको छ

यहाँ " मेरो द‍ृष्‍टिमा" ले शाऊलले दाऊदलाई कसरी न्‍याय वा मूल्याङ्‍कन गर्छ भन्‍ने कुरालाई जनाउँछ । अर्को अनुवादः "मेरो मूल्याङ्‍कनमा त्यसले निगाह पाएको छ ।" वा " म त्योदेखि प्रशन्‍न छु ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

हानिकारक आत्मा

यहाँ "हानिकारक आत्मा" ले " दुःख दिने आत्मा" वा " दुष्‍ट आत्मा" लाई जनाउन सक्छ ।1 Samuel 16:14 मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शाऊलमाथि ...आउँथ्यो

"शाऊललाई दुःख दिन्थ्यो ।"

शाऊल पुनःताजा र सञ्‍चो हुन्थे

यसलाई कर्मवाच्‍यमा अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि: "संगीतद्वारा शाऊल पुनःताजा र सन्‍चो पारिन्थ्यो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद