ne_tn/1sa/08/21.md

1.7 KiB

तिनले ती परमप्रभुले सुन्‍ने गरी दोहोर्‍याए

यहाँ "परमप्रभुको कान" metonym ले परमप्रभुलाई जनाउँछ । मानिसहरूले भनेका सबै कुरा शमूएलले परमप्रभुलाई प्रार्थनामा दोहोर्‍याए" अर्को अनुवाद: "तिनले ती परमप्रभुलाई दोहोर्‍याए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरूको कुरा पालन गर्

यहाँ "तिनीहरूको कुरा" metonym ले मानिसहरूको इच्‍छालाई जनाउँछ । अर्को अनुवाद:"मानिसहरूको कुरा पालना गर्"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

कसैलाई तिनीहरूका राजा बना

"कसैलाई तिनीहरूमाथि राजा बना ।" तपाईंको भाषामा कसैलाई राजा बनाउनु भन्‍नको निम्ति सामान्य वाक्यांश प्रयोग गर्नुहोस् ।

आ-आफ्नो सहर जानुपर्छ

"घर जानुपर्छ"

शब्द अनुवाद