ne_tn/1sa/08/21.md

24 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिनले ती परमप्रभुले सुन्‍ने गरी दोहोर्‍याए
यहाँ "परमप्रभुको कान" metonym ले परमप्रभुलाई जनाउँछ । मानिसहरूले भनेका सबै कुरा शमूएलले परमप्रभुलाई प्रार्थनामा दोहोर्‍याए" अर्को अनुवाद: "तिनले ती परमप्रभुलाई दोहोर्‍याए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# तिनीहरूको कुरा पालन गर्
यहाँ "तिनीहरूको कुरा" metonym ले मानिसहरूको इच्‍छालाई जनाउँछ । अर्को अनुवाद:"मानिसहरूको कुरा पालना गर्"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# कसैलाई तिनीहरूका राजा बना
"कसैलाई तिनीहरूमाथि राजा बना ।" तपाईंको भाषामा कसैलाई राजा बनाउनु भन्‍नको निम्ति सामान्य वाक्यांश प्रयोग गर्नुहोस् ।
# आ-आफ्नो सहर जानुपर्छ
"घर जानुपर्छ"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/word]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/obey]]
* [[rc://*/tw/dict/bible/other/voice]]