ne_tn/1sa/08/06.md

1.8 KiB

तर यसले शमूएललाई दुःख लाग्‍यो ... हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस्

शमूएलले आफ्‍ना भ्रष्ट छोराहरूलाई आफूले धपाइदिएको र इमानदार न्‍यायकर्ताहरूलाई नियुक्‍त गरेको मात्र मानिसहरूले चाहेनन् तर अरू देशहरूले गरेझैँ तिनीहरूले आफूमाथि एक जना राजाले शासन गरेको तिनीहरूले चाहेकोमा शमूएल दुःखी थिए ।

तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर्

अर्को अनुवाद: "मानिसहरूले भनेका कुरा गर्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तर ... तिनीहरूले मलाई इन्कार गरेका छन्

मानिसहरूले भ्रष्ट न्‍यायकर्ताहरूलाई मात्र इन्कार नगरेर, परमप्रभुलाई आफ्ना राजा हुनबाट इन्‍कार गरिरहेका थिए भनी परमप्रभुलाई थाहा थियो ।

शब्द अनुवाद