ne_tn/1sa/08/06.md

20 lines
1.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तर यसले शमूएललाई दुःख लाग्‍यो ... हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस्
शमूएलले आफ्‍ना भ्रष्ट छोराहरूलाई आफूले धपाइदिएको र इमानदार न्‍यायकर्ताहरूलाई नियुक्‍त गरेको मात्र मानिसहरूले चाहेनन् तर अरू देशहरूले गरेझैँ तिनीहरूले आफूमाथि एक जना राजाले शासन गरेको तिनीहरूले चाहेकोमा शमूएल दुःखी थिए ।
# तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर्
अर्को अनुवाद: "मानिसहरूले भनेका कुरा गर्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तर ... तिनीहरूले मलाई इन्कार गरेका छन्
मानिसहरूले भ्रष्ट न्‍यायकर्ताहरूलाई मात्र इन्कार नगरेर, परमप्रभुलाई आफ्ना राजा हुनबाट इन्‍कार गरिरहेका थिए भनी परमप्रभुलाई थाहा थियो ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/obey]]
* [[rc://*/tw/dict/bible/other/voice]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/other/reject]]