ne_tn/1sa/06/17.md

2.4 KiB

गिर्खाहरू

सम्‍भावित अर्थहरू यी हुन्: १) छालमा भएको पिडादायी सुजन वा २) रक्त नलिहरू सुन्‍निनु ।1 Samuel 5:6मा झैँ अुनवाद गर्नुहोस् ।

मूसाहरू

1 Samuel 6:4मा झैँ अनुवाद गर्नुहोस् ।

किल्लाबन्‍दी गरिएका सहरहरू

यी आफ्‍ना शत्रुहरूबाट मानिसहरूलाई सुरक्षा दिन आफ्ना वरिपरि अग्‍ला पर्खालहरू भएका सहरहरू हुन् ।

त्यो ठुलो ढुङ्गा ... साक्षीको रूपमा रहेको छ

त्‍यो ढुङ्गालाई यसरी बताइएको छ कि मानौँ त्‍यो एउटा व्‍यक्‍ति थियो जसले देख्‍न सक्‍छ । अर्को अनुवाद: " त्यो ठुलो ढुङ्गा ... अझै त्‍यहीँ छ र त्‍यहाँ के भएको थियो भनी मानिसहरूले सम्‍झना गरेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

यहोशू

मानिसको नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बेथशेमेशी

बेथशेमेशबाटका मानिसहरूलाई यही भनेर बोलाइन्‍थ्‍यो । अर्को अनुवाद: "बेथशेमेशबाटका" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

आजको दिनसम्म

लेखकले यस पुस्‍तक लेखेको समयसम्‍म

शब्द अनुवाद