ne_tn/1sa/05/11.md

3.6 KiB

इस्राएलका परमेश्‍वरको सन्दुक

हतपाईंले समान वाक्यलाई 1 Samuel 3:3मा गरे जस्तै यसलाई अनुवाद गर्नुहोस् । यो 1 Samuel 4:3-4मा भएको "परमप्रभुको करारको सन्दुक" जस्‍तै हो ।

इस्राएलका परमेश्‍वर

सम्‍भावित अर्थहरू यी हुन्: १) तिनीहरूले इस्राएलका परमेश्‍वरको ठिक नाम लिइरहेका छन् वा २) इस्राएलले धेरै देवताहरूमध्‍येका एउटा "इस्राएलका देवता"लाई पूजे भनी तिनीहरूले विश्‍वास गरे ।1 Samuel 5:7मा झैँ अनुवाद गर्नुहोस् ।

सहरभरि भयङ्कर मृत्‍युको त्रास फैलिएको थियो

"आफूहरू मर्न लाग्‍दै छन् भनी सहरभरिका मानिसहरू डराए"

त्यहाँ परमेश्‍वरको हात धेरै भारी पर्‍यो

परमेश्‍वरले मानिसहरूलाई दण्ड दिइरहनुभएको छ भन्‍नको निम्ति हात metonym हो । "त्‍यहाँ परमप्रभुले मानिसहरूलाई कठोरतासाथ दण्ड दिनुभएको थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

नमरेका मानिसहरू

वास्तवमा धेरै मानिसहरू मरेका थिए भन्‍ने यसले अर्थ दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

गिर्खा

सम्‍भावित अर्थहरू यी हुन्: १) छालमा भएको पिडादायी सुजन वा २) रक्त नलिहरू सुन्‍निनु । 1 Samuel 5:6मा झैँ अुनवाद गर्नुहोस् ।

सहरको क्रन्दन आकाशसम्‍मै पुग्यो

सहरका मानिसहरूका निम्ति "सहर" शब्द एउटा लक्षणा हो । सम्‍भावित अर्थहरू यी हुन्: १) "आकाशसम्‍मै पुग्यो" वाक्यांश "निकै ठुलो"को निम्ति वाक् पद्धति हो । अर्को अनुवाद: "सहरका मानिसहरू निकै कराए" वा २) "आकाश" शब्द मानिसहरूका देवताहरूको निम्ति लक्षणा हो । अर्को अनुवाद: "सहरका मानिसहरूले आफ्‍ना देवताहरूलाई पुकारे ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-idiom]])

शब्द अनुवाद