# येशू ख्रीष्टको पुनरुत्थानद्वारा
“येशू ख्रीष्टको पुनरुत्थानको कारण ।” यो वाक्यांशले “यो अहिले तिमीहरूलाई बचाउने बप्तिस्माको एउटा सङ्केत हो” भन्ने विचारलाई पूरा गर्छ ।