ne_tn/1pe/03/21.md

467 B

येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा

“येशू ख्रीष्‍टको पुनरुत्थानको कारण ।” यो वाक्यांशले “यो अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्माको एउटा सङ्केत हो” भन्‍ने विचारलाई पूरा गर्छ ।