ne_tn/1pe/03/18.md

2.4 KiB

जोड्ने कथनः

पत्रुसले ख्रीष्‍टले कसरी कष्‍ट भोग्‍नुभयो र उक्त कष्‍टबाट ख्रीष्‍टले के कुरा प्राप्‍त गर्नुभयो भन्‍ने कुरालाई व्याख्या गर्छन् ।

ताकि उहाँले हामीलाई परमेश्‍वरकहाँ ल्याउनुभएको होस्

पत्रुसले यहाँ परमेश्‍वर र हाम्रा बीचमा घनिष्‍ठ सम्बन्ध निर्माणको निम्ति ख्रीष्‍ट हाम्रा लागि मर्नुभयो भन्‍ने जनाउन खोजेका हुन सक्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो

यहाँ शब्द “शरीर”ले ख्रीष्‍टको शरीरलाई जनाउँछ; ख्रीष्‍टलाई शारीरिक रूपमा क्रूसमा चढाइएको थियो । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले ख्रीष्‍टलाई शारीरिक रूपमा मारे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

उहाँ आत्माद्वारा जीवित पारिनुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आत्माले उहाँलाई जीवित पार्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

आत्माद्वारा

सम्भावित अर्थहरू हुन् १) पवित्र आत्माको शक्तिद्वारा वा २) आत्मिक अस्तित्वमा ।