ne_tn/1pe/03/04.md

1.7 KiB

हृदयको भित्री व्यक्ति

यहाँ “भित्री व्यक्ति” र “हृदय” शब्दहरूले व्यक्तिको भित्री स्वभाव र व्यक्तित्वलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरू भित्री रूपमा जस्ता छौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublet]])

भलो र शान्त आत्मा

“भलो र शान्त प्रवृत्ति ।” यहाँ “शान्‍त” शब्‍दको अर्थ “शान्‍तमय” वा अविचलित” हुन्‍छ । यहाँ “आत्मा” शब्दले कुनै व्यक्तिको व्यवहार वा मिजासलाई जनाउँछ ।

जुन परमेश्‍वरको दृष्‍टिमा अनमोल छ

कुनै व्‍यक्तिका बारेमा परमेश्‍वरको विचारलाई पत्रुसले त्‍यो व्‍यक्ति प्रत्‍यक्ष रूपले उहाँको सामु खडा भएको जस्‍तो भनेका छन् । वैकल्‍पिक अनुवादः “जुन कुरालाई परमेश्‍वरले मूल्यवान् ठान्‍नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)