12 lines
1.7 KiB
Markdown
12 lines
1.7 KiB
Markdown
# हृदयको भित्री व्यक्ति
|
|
|
|
यहाँ “भित्री व्यक्ति” र “हृदय” शब्दहरूले व्यक्तिको भित्री स्वभाव र व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू भित्री रूपमा जस्ता छौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]] (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublet]])
|
|
|
|
# भलो र शान्त आत्मा
|
|
|
|
“भलो र शान्त प्रवृत्ति ।” यहाँ “शान्त” शब्दको अर्थ “शान्तमय” वा अविचलित” हुन्छ । यहाँ “आत्मा” शब्दले कुनै व्यक्तिको व्यवहार वा मिजासलाई जनाउँछ ।
|
|
|
|
# जुन परमेश्वरको दृष्टिमा अनमोल छ
|
|
|
|
कुनै व्यक्तिका बारेमा परमेश्वरको विचारलाई पत्रुसले त्यो व्यक्ति प्रत्यक्ष रूपले उहाँको सामु खडा भएको जस्तो भनेका छन् । वैकल्पिक अनुवादः “जुन कुरालाई परमेश्वरले मूल्यवान् ठान्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|