8 lines
884 B
Markdown
8 lines
884 B
Markdown
# यो प्रशंसनीय छ
|
|
|
|
“यो प्रशंसाको लायक छ” वा “यो परमेश्वरलाई मनपर्ने कुरो हो”
|
|
|
|
# कष्ट सहन्छ ... उसको परमेश्वरप्रतिको सचेतताको कारण
|
|
|
|
सम्भावित अर्थहरू हुन् १) त्यस व्यक्तिले परमेश्वरको आज्ञापालन गरेको कारण कष्टलाई स्वीकार गर्छ भने वा २) त्यस व्यक्तिले उसले भोगेको कष्ट परमेश्वरलाई थाहा छ भन्ने जानेर अनुचित सजाय भोग्न सक्षम हुन्छ ।
|