ne_tn/1pe/02/19.md

884 B

यो प्रशंसनीय छ

“यो प्रशंसाको लायक छ” वा “यो परमेश्‍वरलाई मनपर्ने कुरो हो”

कष्‍ट सहन्छ ... उसको परमेश्‍वरप्रतिको सचेतताको कारण

सम्भावित अर्थहरू हुन् १) त्यस व्यक्तिले परमेश्‍वरको आज्ञापालन गरेको कारण कष्‍टलाई स्वीकार गर्छ भने वा २) त्यस व्यक्तिले उसले भोगेको कष्‍ट परमेश्‍वरलाई थाहा छ भन्‍ने जानेर अनुचित सजाय भोग्‍न सक्षम हुन्छ ।