ne_tn/1pe/02/18.md

960 B

सामान्य जानकारीः

पत्रुस मानिसहरूका घरमा कमारा बसेका व्यक्तिहरूसँग कुराकानी गर्न सुरु गर्छन् ।

असल र भला मालिकहरू

यहाँ “असल” र “भला” शब्दहरूले एउटै अर्थ दिन्छन् र ती मालिकहरूले आफ्ना कमाराहरूलाई दयापूर्ण व्यवहार गर्दछन् भन्‍ने कुरालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “निकै दयालु मालिकहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

दुष्‍टहरू

“निर्दयीहरू”, “तुच्छहरू”