ne_tn/1pe/02/18.md

12 lines
960 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# सामान्य जानकारीः
पत्रुस मानिसहरूका घरमा कमारा बसेका व्यक्तिहरूसँग कुराकानी गर्न सुरु गर्छन् ।
# असल र भला मालिकहरू
यहाँ “असल” र “भला” शब्दहरूले एउटै अर्थ दिन्छन् र ती मालिकहरूले आफ्ना कमाराहरूलाई दयापूर्ण व्यवहार गर्दछन् भन्‍ने कुरालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “निकै दयालु मालिकहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublet]])
# दुष्‍टहरू
“निर्दयीहरू”, “तुच्छहरू”