ne_tn/1ki/21/08.md

2.0 KiB

आहाबको नाउँमा चिठीहरू लेखिन्

सम्भावित अर्थहरू १) उनले चिठीमा आहाबको नाउँ लेखिन् । अर्को अनुवादः "चिठी लेखेर त्यसमा आहाबको नाउँको दस्तखत गरिन्" वा २) "नाउँ" शब्दले अधिकारलाई जनाउँछ । अर्को अनुवादः "आहाबको तर्फबाट चिठी लेखिन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थान

नाबोतलाई आदरको स्थानमा राख्‍नुलाई यसरी बताइएको छ कि मानौं तिनलाई त्यहाँ उपस्थित बाँकीका मानिसहरूका माझमा राखे । अर्को अनुवादः "मानिसहरूका माझमा नाबोतलाई आदरको स्थान" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनको विरुद्धमा यस्तो गवाही देऊन्

"तिनीहरूले तिनलाई दोष्याउन्"

शब्द अनुवाद