ne_tn/1ki/20/16.md

1.2 KiB

तिनीहरू ... बाहिर निस्के

यहाँ "तिनीहरू" ले इस्राएली सेनालाई जनाउँछ ।

तिनीमुनिका बत्तिस जना राजा

"बत्तिस स-साना राजा".

बेन-हददद्वारा पठाइएका चेवा गर्ने मानिसहरूले तिनलाई भने

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "बेन-हददले पठाएका चेवा गर्ने मानिसहरूले तिनलाई भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

चेवा गर्ने

"चेवा गर्ने" भनेको शत्रुहरूको बारेमा जानकारी सङ्‍कलन गर्न पठाइएको सिपाही हो ।

शब्द अनुवाद