1.2 KiB
1.2 KiB
तिनीहरू ... बाहिर निस्के
यहाँ "तिनीहरू" ले इस्राएली सेनालाई जनाउँछ ।
तिनीमुनिका बत्तिस जना राजा
"बत्तिस स-साना राजा".
बेन-हददद्वारा पठाइएका चेवा गर्ने मानिसहरूले तिनलाई भने
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "बेन-हददले पठाएका चेवा गर्ने मानिसहरूले तिनलाई भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
चेवा गर्ने
"चेवा गर्ने" भनेको शत्रुहरूको बारेमा जानकारी सङ्कलन गर्न पठाइएको सिपाही हो ।