ne_tn/1ki/20/09.md

1.2 KiB

देवताहरूले मलाई त्यस्तै वा त्योभन्दा कठोर व्यवहार गरून्

यो धेरै जोड दिइएको एउटा शपथ हो । तपाईंले 1 Kings 19:2 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक-एक मुट्ठी दिन पुग्यो भने पनि

आफ्‍ना सेनाहरूले सामरियाको सबैकुराहरू पूर्ण रूपले नाश गर्नेछन् भनी बेन-हददले धम्की दिइरहेका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद