ne_tn/1ki/19/01.md

1.4 KiB

देवताहरूले मलाई पनि त्यसै गरून् वा सोभन्दा बेसी गरून्

यो दृढ शपथको रूपमा प्रयोग गरिएको एउटा तुलना हो । "देवताहरूले मलाई मारून् र अझ खराब कुराहरू गरून्"

जसरी ती अगमवक्ताहरूको प्राण लिइस्, त्यसरी नै भोलि यसै बेलासम्म मैले तेरो प्राण लिइनँ भने

"तैँले ती अगमवक्ताहरूलाई मारेजस्तै तँलाई मैले मारिनँ भने"

तिनी उठेर

"तिनी खडा भएर"

शब्द अनुवाद