ne_tn/1ki/18/07.md

668 B

मालिक एलिया

यहाँ "मालिक" शब्द सम्मानको रूपमा प्रयोग गरिएको छ ।

हेर, एलिया यहीँ छन्' भनी गएर तिम्रो मालिकलाई बताइदेऊ

यहाँ "मालिक" शब्दले आहाबलाई जनाउँछ ।

हेर

यहाँ "हेर" भन्‍ने शब्दले हुन लागको कुरालाई जोड दिन्छ ।

शब्द अनुवाद