ne_tn/1ki/18/07.md

17 lines
668 B
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# मालिक एलिया
यहाँ "मालिक" शब्द सम्मानको रूपमा प्रयोग गरिएको छ ।
# हेर, एलिया यहीँ छन्' भनी गएर तिम्रो मालिकलाई बताइदेऊ
यहाँ "मालिक" शब्दले आहाबलाई जनाउँछ ।
# हेर
यहाँ "हेर" भन्‍ने शब्दले हुन लागको कुरालाई जोड दिन्छ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/elijah]]
* [[rc://*/tw/dict/bible/kt/lord]]