ne_tn/1ki/16/15.md

30 lines
2.3 KiB
Markdown

# तिर्सा
यो एउटा सहरको नाम हो । तपाईंले [1 Kings 14:17](../14/17.md) मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# सेनाचाहिं ... गिब्बतोनको नजिकै छाउनी हालेर बसेका थिए
"सेना" शब्दले इस्राएलको राज्यका सेनाहरूलाई जनाउँछ ।
# गिब्बतोन
यो एउटा सहरको नाम हो। तपाईंले [1 Kings 15:27](../15/27.md) मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# छाउनीका सेनाले यो सुने
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "त्यहाँ छाउनी हालेका सिपाहीहरूद्वारा यो सुनियो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# सारा इस्राएल
यो वाक्यांश दुवै अवस्थामा प्रयोग भएको छ र यसले इस्राएलको सेनालाई प्रतिनिधित्व गर्छ । यहाँ "सारा" भन्‍ने शब्द "अधिकांश" भन्‍ने अर्थ दिने सामान्यकरण हो । अर्को अनुवादः "इस्राएलको सारा सेना" वा "इस्राएलको सेनामा भएका अधिकांश सिपाहीहरू" वा "इस्राएलको सेना" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-hyperbole]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/asa]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/names/kingdomofjudah]]
* [[rc://*/tw/dict/bible/other/reign]]
* [[rc://*/tw/dict/bible/names/philistines]]
* [[rc://*/tw/dict/bible/names/kingdomofisrael]]
* [[rc://*/tw/dict/bible/other/commander]]