ne_tn/1ki/16/15.md

2.3 KiB

तिर्सा

यो एउटा सहरको नाम हो । तपाईंले 1 Kings 14:17 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

सेनाचाहिं ... गिब्बतोनको नजिकै छाउनी हालेर बसेका थिए

"सेना" शब्दले इस्राएलको राज्यका सेनाहरूलाई जनाउँछ ।

गिब्बतोन

यो एउटा सहरको नाम हो। तपाईंले 1 Kings 15:27 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

छाउनीका सेनाले यो सुने

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "त्यहाँ छाउनी हालेका सिपाहीहरूद्वारा यो सुनियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सारा इस्राएल

यो वाक्यांश दुवै अवस्थामा प्रयोग भएको छ र यसले इस्राएलको सेनालाई प्रतिनिधित्व गर्छ । यहाँ "सारा" भन्‍ने शब्द "अधिकांश" भन्‍ने अर्थ दिने सामान्यकरण हो । अर्को अनुवादः "इस्राएलको सारा सेना" वा "इस्राएलको सेनामा भएका अधिकांश सिपाहीहरू" वा "इस्राएलको सेना" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-hyperbole]])

शब्द अनुवाद