ne_tn/1ki/16/07.md

2.7 KiB

परमप्रभुको वचन ... आयो

यो एउटा वाक् पद्धति हो जुन परमेश्‍वरले आफ्‍ना अगमवक्ताहरू वा मानिसहरूलाई बताउनुभएको केही कुरा प्रस्तुत गर्न प्रयोग गरिएको छ । तपाईंले १ राजा ६:११ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "परमप्रभुले आफ्‍नो सन्देश बोल्‍नुभयो" वा "परमप्रभले यी वचनहरू बोल्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुको दृष्‍टिमा गरेका सबै खराबी

परमप्रभुको दृष्‍टिले परमप्रभुको न्यायलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "परमप्रभुको न्यायअनुसार बाशाले गरेका सबै दुष्‍ट कुराहरू" वा "बाशाले गरेका सबै कुराहरू जुन परमप्रभुले दुष्‍ट ठान्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँलाई रिस उठाएकाले

अर्को अनुवादः "परमप्रभुलाई अति रिस उठाएकोले" वा "त्यसले परमेश्‍वरलाई अति रिस उठायो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

आफ्ना हातको कामले

हातले बाशा वा तिनका कामहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "बाशाले गरेका कुराहरूद्वारा " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद