# परमप्रभुको वचन ... आयो यो एउटा वाक् पद्धति हो जुन परमेश्‍वरले आफ्‍ना अगमवक्ताहरू वा मानिसहरूलाई बताउनुभएको केही कुरा प्रस्तुत गर्न प्रयोग गरिएको छ । तपाईंले १ राजा ६:११ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "परमप्रभुले आफ्‍नो सन्देश बोल्‍नुभयो" वा "परमप्रभले यी वचनहरू बोल्‍नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # परमप्रभुको दृष्‍टिमा गरेका सबै खराबी परमप्रभुको दृष्‍टिले परमप्रभुको न्यायलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "परमप्रभुको न्यायअनुसार बाशाले गरेका सबै दुष्‍ट कुराहरू" वा "बाशाले गरेका सबै कुराहरू जुन परमप्रभुले दुष्‍ट ठान्‍नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # उहाँलाई रिस उठाएकाले अर्को अनुवादः "परमप्रभुलाई अति रिस उठाएकोले" वा "त्यसले परमेश्‍वरलाई अति रिस उठायो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # आफ्ना हातको कामले हातले बाशा वा तिनका कामहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "बाशाले गरेका कुराहरूद्वारा " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/prophet]] * [[rc://*/tw/dict/bible/names/jehu]] * [[rc://*/tw/dict/bible/kt/son]] * [[rc://*/tw/dict/bible/kt/wordofgod]] * [[rc://*/tw/dict/bible/names/baasha]] * [[rc://*/tw/dict/bible/other/family]] * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/other/angry]] * [[rc://*/tw/dict/bible/kt/works]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/names/jeroboam]]