ne_tn/1ki/14/25.md

3.3 KiB

राजा रहबामको शासनकालको पाँचौं वर्षमा

यसले रहबामले राजाको रूपमा शासन गरेको पाचौँ वर्षलाई जनाउँछ । अर्को अनुवादः "रहबाम राजा भएको पाचौँ वर्षमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

पाँचौं वर्षमा

"५ वर्षमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

मिश्रका राजा शीशकले यरूशलेमको विरुद्धमा आक्रमण गरे

"मिश्रका राजा शीशक" ले मिश्री सेनाहरूसहितको शीशकलाई जनाउँछ । अर्को अनुवादः "मिश्रका राजा शीशक र तिनीसित भएका तिनका सेनाहरूले यरूशलेमको विरुद्धमा आक्रमण गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शीशक

यो एउटा मानिसको नाउँ हो । तपाईंले 1 Kings 11:40 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

विरुद्धमा आक्रमण गरे

अर्को अनुवादः "आक्रमण गर्न आए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनले हरेक कुरो लिएर गए

यो एउटा सामान्यकरण हो जसले भेट्टाउन सकिने हरेक मुल्यवान् कुराहरू लगियो भन्‍ने कुराको सङ्‍केत गर्छ । अर्को अनुवादः "तिनले धेरै मुल्यवान् कुराहरू लगेर गए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

तिनले ... लिएर गए

यहाँ "तिन" ले शीशक र तिनीसित भएका सिपाहीहरूलाई जनाउँछ । अर्को अनुवादः "शीशक र तिनका सेनाहरूले लगे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

सोलोमनले बनाएका

यहाँ "सोलोमन" ले सोलोमनका लागि ढाल बनाउन काम गर्ने कारीगरलाई जनाउँछ । अर्को अनुवादः "जुन सोलोमनले आफ्‍ना कामदारलाई बनाउन लगाएका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद