ne_tn/1ki/13/23.md

1.4 KiB

अगमवक्ताले ... काठी कसे

यसको अर्थ एउटा आसनलाई गधामाथि राख्‍नु भन्‍ने हुन्छ, ताकि परमेश्‍वरका जन त्यसमा बसेर सवारी गर्न सकुन् । तपाईंले 1 Kings 13:13 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनको लाश बाटोमै पडिरह्‍यो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनको लाश बाटोमै छोडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

लाश

"मृत शरीर"

तिनीहरू ... आएर यो कुरा बताइदिए

यहाँ "यो कुरा" ले तिनीहरूले बाटोमा देखेका कुरालाई जनाउँछ । अर्को अनुवादः "तिनीहरू ... आए र तिनीहरूले के देखेका थिए भनेर बताइदिए"

शब्द अनुवाद