ne_tn/1ki/13/11.md

987 B

बाटो ... तिनका छोराहरूले देखेका थिए

छोराहरूले आफ्‍ना बुबालाई परमेश्‍वरको जन कुन बाटो गयो भनेर बताइदिए भन्‍ने यस जानकारीले सङ्‍केत गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

काठी

यसको अर्थ एउटा आसनलाई कुनै पशुमाथि राख्‍नु भन्‍ने हुन्छ, ताकि मानिस त्यसमा बसेर सवारी गर्न सकोस् ।

शब्द अनुवाद