ne_tn/1ki/10/23.md

23 lines
2.8 KiB
Markdown

# सारा दुनियाँ
यो सामान्यकरण हो । अर्को अनुवादः "चारैतिरका मानिसहरू" वा "धेरै विभिन्‍न ठाउँहरूबाटका मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
# तिनको उपस्थितिको खोजी गर्थे
बोल्‍न सक्ने र व्यक्तिलाई सुन्‍न सक्ने कुराको लागि व्यक्तिको उपस्थिति लक्षणा हो । अर्को अनुवादः "सोलोमनलाई हेर्नको खोजी गर्थे" वा "सोलोमनलाई भेट्न चाहन्थे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# परमेश्‍वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्‍नलाई
हृदय मानिसले सोच्‍ने कुराको लागि लक्षणा हो र त्यसको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो एउटा भाँडो थियो । बुद्धि भाववाचक नामपदको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो कुनै वस्तु थियो जसलाई भाँडोमा राख्‍न सकिन्थ्यो साथै यसलाई विशेषणको रूपमा पनि अनुवाद गर्न सकिन्छ । यो कि व्यक्तिको निम्ति वा व्यक्तिले बोलेको वचनको निम्ति लक्षणा हुन सक्छ । अर्को अनुवादः "परमेश्‍‍वरले सोलोमनलाई दिनुभएको तिनको बुद्धि सुन्‍नलाई" वा "परमेश्वरले तिनलाई बोल्नको निम्ति सक्षम तुल्याउनु भएको हुनाले तिनले बुद्धिका वचनहरू बोलेको सुन्‍नलाई" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/other/tribute]]
* [[rc://*/tw/dict/bible/other/armor]]
* [[rc://*/tw/dict/bible/other/horse]]
* [[rc://*/tw/dict/bible/other/donkey]]