23 lines
2.8 KiB
Markdown
23 lines
2.8 KiB
Markdown
|
# सारा दुनियाँ
|
||
|
|
||
|
यो सामान्यकरण हो । अर्को अनुवादः "चारैतिरका मानिसहरू" वा "धेरै विभिन्न ठाउँहरूबाटका मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
|
||
|
|
||
|
# तिनको उपस्थितिको खोजी गर्थे
|
||
|
|
||
|
बोल्न सक्ने र व्यक्तिलाई सुन्न सक्ने कुराको लागि व्यक्तिको उपस्थिति लक्षणा हो । अर्को अनुवादः "सोलोमनलाई हेर्नको खोजी गर्थे" वा "सोलोमनलाई भेट्न चाहन्थे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
|
||
|
|
||
|
# परमेश्वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्नलाई
|
||
|
|
||
|
हृदय मानिसले सोच्ने कुराको लागि लक्षणा हो र त्यसको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो एउटा भाँडो थियो । बुद्धि भाववाचक नामपदको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो कुनै वस्तु थियो जसलाई भाँडोमा राख्न सकिन्थ्यो साथै यसलाई विशेषणको रूपमा पनि अनुवाद गर्न सकिन्छ । यो कि व्यक्तिको निम्ति वा व्यक्तिले बोलेको वचनको निम्ति लक्षणा हुन सक्छ । अर्को अनुवादः "परमेश्वरले सोलोमनलाई दिनुभएको तिनको बुद्धि सुन्नलाई" वा "परमेश्वरले तिनलाई बोल्नको निम्ति सक्षम तुल्याउनु भएको हुनाले तिनले बुद्धिका वचनहरू बोलेको सुन्नलाई" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
|
||
|
|
||
|
# शब्द अनुवाद
|
||
|
|
||
|
* [[rc://*/tw/dict/bible/kt/wise]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/earth]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/god]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/heart]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/tribute]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/armor]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/horse]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/donkey]]
|