ne_tn/1ki/08/54.md

1.8 KiB

प्रार्थना र बिन्ती

"प्रार्थना" र "बिन्ती" शब्दहरूले मूलत: एउटै अर्थ दिन्छन् र तिनीले बिन्ती गर्दा तिनी इमान्दार छन् भनी जोड दिन्छन् । 1 Kings 8:28 मा पनि सामान शब्दहरू छन् । अर्को अनुवादः "बिन्ती (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

परमप्रभुको स्तुति होस्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "परमप्रभुको स्तुति गरियोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

परमप्रभुले ... गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि विफल भएको छैन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले ... गर्नुभएका हरेक असल प्रतिज्ञाहरू सफल पार्नु भएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

शब्द अनुवाद