ne_tn/1ki/08/49.md

1.6 KiB

प्रार्थना र अनुरोध

"प्रार्थना" र "अनुरोध" शब्दहरूले मूलत: एउटै अर्थ दिन्छन् र यिनीहरूले एकसाथ मानिसहरूले परमप्रभुसित बिन्ती गर्दा तिनीहरू इमान्दार थिए भनी जोड दिन्छन् । 1 Kings 8:28 मा पनि सामान शब्दहरू छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

तपाईंको विरुद्धमा पाप गरेका तपाईंको जातिलाई क्षमा दिनुहोस्, र तिनीहरूले तपाईंको विरुद्धमा गरेका सबै अधर्म क्षमा गरिदिनुहोस्

परमप्रभुले मानिसहरूलाई क्षमा गरिदिनुभएको होस् भनेर सोलोमनले दुईचोटी बिन्ती गर्छन् । यसले तिनको बिन्तीको गम्भीरतालाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद