ne_tn/1ki/08/37.md

2.5 KiB

ढुसी वा शीत

यी कृषि सम्बन्धी कुराहरू हुन् जसले थोरै वा धेरै वर्षा भएर बाली नष्‍ट हुनुलाई जनाउँछ ।

सलहहरू वा झुसिलकिराहरू

"सलह" एक किसिमको फटेङ्गग्रा हो जसले बाली खाएर नाश गर्छ । "झुसिलकिरा" शब्दले सलहको प्रारम्भिक विकास चरणलाई जनाउँछ ।

कुनै एक व्यक्ति वा तपाईंको सारा जाति इस्राएलले हरेकले ... प्रार्थना र बिन्ती चढायो भने

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "कुनै एक व्यक्ति वा तपाईंको सारा जाति इस्राएलद्वारा ... प्रार्थना र बिन्ती चढाइयो भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

प्रार्थना र बिन्ती

"प्रार्थना" र "बिन्ती" शब्दहरूले मूलत: एउटै अर्थ दिन्छन् र तिनले बिन्ती गर्दा तिनी इमान्दार छन् भनी जोड दिन्छन् । 1 Kings 8:28 मा पनि समान शब्दहरू छन् । अर्को अनुवादः "बिन्ती" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

आफ्नो हृदयको दुःख सम्झेर

सम्भावित अर्थहरू हुन्: १) आफ्नो हृदयमा पाप सम्झेर" वा २) आफ्नो पापको परिणाम दुःख हो भनी आफ्नो हृदयमा सम्झेर ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद