ne_tn/1ki/06/37.md

2.9 KiB

चौथो वर्ष ... एघारौँ वर्ष

"चौथो" र "एघारौँ" शब्दहरू "चार" र "एघार" को क्रमसूचन हो । लेखकले गन्ती गरेका वर्षहरूमा घटेका घटनालाई तपाईंले स्‍पष्‍ट पार्न सक्नु हुन्छ । अर्को अनुवादः "सोलोमन राजा भएपछिको चौथो वर्ष ... सोलोमन राजा भएपछिको एघारौँ वर्ष" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-ordinal]] र [[rc:///ta/man/translate/figs-explicit]])

परमप्रभुको मन्दिर

"मन्दिर"

जीभ

"जीभ" हिब्रू पात्रोको दोस्रो महिनाको नाम हो । यो पश्‍चिमी पात्रोहरूमा अप्रिलको अन्ततिर र मेको सुरुतिर पर्छ । 1 Kings 6:1 मा गरे जस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र[[rc:///ta/man/translate/translate-names]])

बूल महिना अर्थात् आठौँ महिना

"बूल" हिब्रू पात्रोको आठौँ महिना हो । यो पश्‍चिमी पात्रोहरूमा अक्टोबरको अन्ततिर र नोभेम्बरको सरुतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र[[rc:///ta/man/translate/translate-ordinal]] रrc://*/ta/man/translate/translate-names)

निर्देशनमुताबिक मन्दिरका सबै भाग बनाएर सिद्ध्याइयो

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "सोलोमनले तिनीहरूलाई निर्देशन दिए अनुसार मन्दिरका सबै भाग बनाएर सिद्ध्याए"

सोलोमनलाई ... लाग्यो

अरू मानिसहरूले सोलोमनलाई यो गर्न सहायता गरे भनी पाठकले बुझ्‍ने गरी अनुवाद गर्दा राम्रो हुनसक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद