ne_tn/1ki/06/01.md

2.3 KiB

सामान्य जानकारीः

लेखकले मन्दिरको आकारको सूची बनाउँछन् ।

सोलोमनले ... निर्माण गर्न सुरु गरे

अरू मानिसहरूले सोलोमनलाई यो गर्न सहायता गरे भनी पाठकले बुझ्‍ने गरी अनुवाद गर्दा राम्रो हुनसक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

चार सय असीऔँ वर्ष ... चौथो वर्ष

यिनीहरू चार सय असी र चारको क्रमसूचक सङ्ख्या हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

जीभ अर्थात् दोस्रो महिना

"जीभ" हिब्रू पात्रोको दोस्रो महिनाको नाम हो । यो पश्‍चिमी पात्रोहरूमा अप्रिलको अन्ततिर र मेको सुरुतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]] र rc://*/ta/man/translate/translate-names)

लम्बाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात

एक हात ४६ सेन्टिमिटर हुन्छ । अर्को अनुवादः "२७.६ मिटर लम्बाइ, ९.२ मिटर चौडाइ र १३.८ मिटर उचाइ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-numbers]] र [[rc:///ta/man/translate/translate-bdistance]])

शब्द अनुवाद