ne_tn/1ki/01/46.md

1.9 KiB

सामान्य जानकारी:

जोनाथन अदोनियाहसँग सोलोमनको बारेमा निरन्तर बोल्छन् ।

राज्यको सिंहासनमा बसिरहेका छन्

सम्भावित अर्थहरू हुन्: १) यो वाक्यांश राजा हुनुको लागि लक्षणा हो । अर्को अनुवाद: "अब राजा हो" वा २) सोलोमन शारीरिक रूपमा भौतिक सिंहासनमा बसिरहेका छन् । समान वाक्यांश 1 Kings 1:35 मा पनि छ ।. (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आजको दिन मेरो सिंहासनमा एक जना व्यक्तिलाई राख्नुभएको छ

सम्भावित अर्थहरू हुन्: १)यो वाक्यांश राजा हुनुको लागि लक्षणा हो । अर्को अनुवाद: "आजको दिन मजस्तै एक जना व्यक्ति राजा हुनेछ" वा २) सोलोमन शारीरिक रूपमा भौतिक सिंहासनमा बसिरहेका छन् । समान वाक्यांश १:३५ मा पनि छ ।1 Kings 1:35. (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद