ne_tn/1ki/01/26.md

802 B

सामान्य जानकारी:

अगमवक्ता नातान राजा दाऊदसँग निरन्तर बोल्छन् ।

हजुरको सिंहासनमा को बस्‍ने

सिंहासनमा बस्‍नु भनेको राजा हुनुको लागि लक्षणा हो । समान वाक्यांस 1 Kings 1:13 मा पनि छ । अर्को अनुवाद: "हजुरपछि को राजा हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद