ne_tn/1ki/01/24.md

2.5 KiB

सामान्य जानकारी:

अगमवक्ता नातान राजा दाऊदसँग निरन्तर बोल्छन् ।

के हजुरपछि अदोनियाह राजा हुने छन् र तिनी नै हजुरको सिंहासनमा बस्‍ने छन् भनी हजुरले भन्‍नुभएको छ र ?

यसलाई प्रत्यक्ष भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: के तपाईंले "मपछि अदोनियाह राजा हुने छन् र तिनी नै मेरो सिंहासनमा बस्‍ने छन्" भन्‍नुभएको छ र?" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-quotations)

तिनी नै हजुरको सिंहासनमा बस्‍ने छन्

सिंहासनमा बस्‍ने भनेको राजा हुनुको लागि लक्षणा हो । 1 Kings 1:13 मा गरेजस्तै अनुवाद गर्नुहोस् ।अर्को अनुवाद: "हजुर राजा भएजस्तै त्यो राजा हुनेछ"

तिनकै सामु खाँदै र पिउँदै

अदोनियाह पक्‍कै पनि टेबलमा बसे जहाँ बाट तिनले आफूले निमन्त्रणा दिएकाहरूले खाँदा र पिउँदा तिनीहरू सबैलाई देख्‍न सक्थे । नातान नाउँ गरेको मानिस आदोनियाहसँग थिए र तिनीहरू एकसाथ उत्सव मनाउँदै थिए भन्‍ने कुरा यसको मुख्‍य धारणा हो । अर्को अनुवाद: "तिनीसँग खाँदै र पिउँदै" वा "तिनीहरूलाई देख्‍न सक्‍ने ठाउँमा खाँदै र पिउँदै" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद