ne_tn/1jn/04/12.md

1.1 KiB

परमेश्‍वर हामीमा रहनुहुन्छ

कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तरता दिनु हो । तपाईंले “परमेश्‍वरमा रहन्छ” भन्‍ने कुरालाई १ यूहन्ना २:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीसँग सङ्गति गरिरहनुहुन्छ” वा “परमेश्‍वर हामीसँग जोडिएर रहनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँको प्रेम हामीमा सिद्ध भएको छ

“परमेश्‍वरको प्रेम हामीमा पूर्ण भएको छ”