ne_tn/1jn/03/24.md

1.1 KiB

उहाँमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ

कसैमा रहनु भनेको त्यस व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तर दिनु हो । तपाईंले “परमेश्‍वरमा रहन्छ” भन्‍ने वाक्यांशलाई १ यूहन्‍ना २:६ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “उहाँसँग सङ्गति गर्न निरन्तरता दिन्छ, र परमेश्‍वरले उससँग सङ्गति गर्नलाई निरन्तरता दिनुहुन्छ” वा “उहाँसँग जोडिएर रहन्छ, र परमेश्‍वर उससँग जोडिएर रहनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)