ne_tn/1jn/02/03.md

8 lines
622 B
Markdown

# हामी जान्दछौँ कि हामी उहाँलाई चिनेका छौँ
“हामी जान्दछौँ कि हामी उहाँलाई चिन्छौँ” वा “हामी जान्दछौँ हाम्रो उहाँसँग असल सम्बन्ध छ”
# यदि हामीले उहाँका आज्ञाहरू पालन गर्छौँ भने
“यदि हामीले उहाँले अह्राउनुभएको कुराको पालना गर्छौँ भने”