ne_tn/1jn/02/03.md

622 B

हामी जान्दछौँ कि हामी उहाँलाई चिनेका छौँ

“हामी जान्दछौँ कि हामी उहाँलाई चिन्छौँ” वा “हामी जान्दछौँ हाम्रो उहाँसँग असल सम्बन्ध छ”

यदि हामीले उहाँका आज्ञाहरू पालन गर्छौँ भने

“यदि हामीले उहाँले अह्राउनुभएको कुराको पालना गर्छौँ भने”