ne_tn/1co/15/52.md

1.6 KiB

हामी सबै परिवर्तित हुनेछौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामीलाई परिवर्तन गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

आँखाको एक निमेषमा

यो एउटा व्यक्तिले उसको वा उनको आँखा झिम्काए झैँ छिटो हुनेछ ।

तुरहीको अन्तिम आवाजमा

“जब अन्तिम तुरही बज्‍नेछ”

मृतकहरू बिउँताइनेछन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मृतकहरूलाई बिउँताउनुहनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बौह्राइएको

“फेरि जीवित हुने तुल्याइएको”

अविनाशी

“कुहिन नसक्‍ने बनावटमा ।” समान किसिमको वाक्यांशलाई १ कोरिन्थीहरू १५:४२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।